राजनीति

मानव तस्करीका आरोपित एमाले नेतालाई प्रहरी कार्यालय पुर्याइयो

मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान मन्त्री तथा एमाले सांसद लिलाबल्लभ अधिकारीलाई काडमाडौँ ल्याइएको छ ।  आज बिहान विराटनगरस्थित निवासबाटै पक्राउ परेका उनलाई यति एयरलाइन्सको जहाजमार्फत केही बेरअघि काठमाडौँ ल्याइएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अधिकारीलाई सिधै जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको छ ।  परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जनआस्थासँग भने, 'उहाँ (अधिकारी)लाई जिल्ला प्रहरी कार्यालय लैजाँदैछौं ।' अधिकारीमाथि …

Page 372 of 956