राजनीति

तलैबाट जसलाई गरियो तिरस्कार

संघीयता कस्तो ‘गलगाँड’ भयो भने दरबन्दी छ, कर्मचारी छैनन्, संघले खटाएका कर्मचारी जनप्रतिनिधिले लिन मान्दैनन् । आर्थिक वर्षको अन्त्यतिर अहिले संघीय मामिलामा हाकिम माग्दै जनप्रतिनिधिहरू धाइरहेका छन् भने हाजिर गर्न दिइएन भन्दै फिर्ता भएका कर्मचारीको उस्तै लस्कर छ । उपमहानगरपालिकामध्ये सबैभन्दा कम जनसंख्या (१ लाख २७ हजार) भएको बारास्थित जितपुर–सिमराका मेयर राजन पौडेल आइतबार अपराह्न हाकिम खोज्दै सिंहदरबार आइपुगे । पालिका भने ६ महिनादेखि निमित्त (उप…

Page 1 of 457