समाचार

रविविरुद्ध नाक थुन्नुपर्ने अरु प्रमाण थपिँदै

 ‘म ठग होइन’ भन्दै प्रतिनिधि सभामा जति नै ढाकछोप गर्न खोजे पनि उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध एकपछि अर्को तथ्य प्रमाणहरु भेटिने क्रम जारी छ ।  लामिछानेविरुद्ध प्रमाण कागजको लाममा पछिल्लोपल्ट गोर्खा मिडिया नेटवर्क प्रालिको २२ करोड ७८ लाख रुपैयाँ ऋण रहेको बताउँदै तत्कालीन प्रबन्ध निर्देशकका रूपमा हस्ताक्षर गरेर कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको लेखापरीक्षण प्रतिवेदन पनि थपिएको छ । अझै पनि लामिछ…

Page 1 of 1072