मनोरञ्जन

पुजार सार्की र फर्की फर्की सँगसँगै

चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाठौँको वन सिनेमामा एक औपचारिक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको छ । विकास सुवेदीको लेखन तथा दिनेश राउतको निर्देशनमा तयार यो चलचित्र आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा ‘चक्लेटी हिरो’को छवि बनाएका आर्यन सिग्देल, प्रदिप खड्का र पल शाहको मुख्य भूमिका छ भने नयाँ कलाकार अञ्जना बराइली र प्रतीक्षा लिम्बुले साथ दिएका छन् । सार्वजनिकको ट्रेलरमा जातीय विभेदले समाजमा पारेको प्रभावला…

Page 1 of 20