मनोरञ्जन

महेश काफ्लेका गीत, पाँच वर्षदेखि लगातार हिट

पछिल्लो समय मानिसको हात–हातमा मोबाइल सेट छ । दर्शक/स्रोताले हातमै हजारौँ गीत बोकेका छन् । मन परेको गीत सुन्छन्, मन नपरेको स्कीप गर्छन् । को–कतिबेला हिट हुन्छ र कतिबेला फ्लप, कुनै अनुमान गर्न सकिँदैन । समग्रमा प्रविधिको विकासले संगीतको क्षेत्राधिकार जति फराकिलो बनाएको छ, उत्तिकै चुनाती पनि थपिदै गएको छ ।  दशक अघिसम्म भने यस्तो थिएन । यूटुब अहिलेजस्तो प्रयोगमा आएको थिएन । फेसबुक र इन्स्टाग्राम पनि सिमित मानिसको पहुँचमा थियो । टिकटक र स्पटीफाइ झन् धेरैपछ…

Page 1 of 20