अपराध

कान्तिपुर अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी

धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा आज सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी गरेको बताइएको छ।  गत वैशाखमा सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका थिए । महतोले आफ्नो नागरिकताको अभिलेखबाट सिरोहियाले नयाँ नागरिकता बनाएको आरोप लगाएका छन् । यद्यपि, सिरोहियाले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् । त्यसयता प्…

Page 1 of 183