अपराध

वडाध्यक्षमाथि त्रिशुल प्रहार, लमहीबाट घोराही रिफर

दाङमा एक जना वडाध्यक्षमाथि त्रिशुल प्रहार भएको छ ।  देउखुरीको राजपुर गाउँपालिका–५ का वडाध्यक्ष टंकबहादुर विष्टमाथि आज अपरान्ह त्रिशुल प्रहार भएको बताइएको छ । स्थानीय खयरभट्टीका २० वर्षीय विजय परियारले वडाध्यक्ष विष्टको कार्यकक्षमै पुगेर त्रिशुल प्रहार गरेका हुन् । प्रहरीका अनुसार घाइते विष्टलाई लमही अस्पतालबाट घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।  उनले भनिन्, &l…

Page 1 of 183