दुर्घटना

भीरबाट लडेर सैनिकको मृत्यु, हेलिकप्टरमा शव ल्याइँदै

नेपाली सेनाका प्युठ धनबहादुर ओलीको मृत्यु भएको छ । खानेपानी बन्द भएपछि हेर्न गएका उनको भीरबाट लडेर ज्यान गएको हो । बाँकेको बैजनाथ गाउँपालिका–४ घर भएका उनको हिजो निधन भएको सेनाले जनाएको छ ।  बाजुराको हिमाली गाउँपालिका–५ स्थित सुरक्षा पोष्ट,तिथिचौरमा बाहिरी मुहानबाट आउने खानेपानी बन्द भएपश्चात् बनाउन भनेर ब्यारेकबाट निस्किएका थिए ।  सो क्रममा भीरबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी तथा स्थानीय निकायका प्रतिनिधिको रोहबरमा आज ब…

Page 1 of 82