काठमाडौंका मेयरहरुको सपथग्रहण सिंहदरबारको पर्खाल बाहिर

काठमाडौंका मेयरहरुको सपथग्रहण सिंहदरबारको पर्खाल बाहिर

काठमाडौं जिल्लाका नवनिर्वाचित मेयरहरुले आज सपथग्रहण गर्दैछन् । दिउँसो २ बजे गर्ने सपथग्रहण समारोह सिंहदरबारको दक्षिण गेट बाहिर जिल्ला समन्वय समितिको भवनमा हुँदै छ ।

स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आजदेखि शुरु भएको छ । अब उनीहरुले आगामी पाँच वर्षसम्म स्थानीय तहमा शासन गर्नेछन् ।

टिप्पणीहरू