धुलिखेलमा १२ वर्षे हरिसद्धि जात्रा (फोटो फिचर)

धुलिखेलमा १२ वर्षे हरिसद्धि जात्रा (फोटो फिचर)

काभ्रेपलाञ्चोकको धुलिखेलमा १२ वर्षे हरिसिद्धि जात्रा मनाइएको छ । अस्ति शुक्रबारदेखि शुरु भएको जात्रा भोलिसम्म हुँदैछ ।

जात्रामा ललितपुर, भक्तपुर र काठमाडौंका साथै स्थानीय वासिन्दाको पनि बाक्लो सहभागिता देखिएको छ । उक्त जात्राको फोटो धुलिखेलका मेयर अशोक व्याञ्जुको फेसबुक पेजबाट लिइएको हो ।

टिप्पणीहरू