लामखुट्टे धपाउन बालेको घुरले लाखौंको धनमाल सखाप

लामखुट्टे धपाउन बालेको घुरले लाखौंको धनमाल सखाप

सप्तरीमा आगलागीबाट लाखौको धनमाल नष्ट भएको छ । राजविराज नगरपालिका १, शिवथान बस्ने मोहबिब मियाको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी हुँदा लाखौको धनमाल नष्ट भएको हो ।

गोठमा लागेको आगो छिमेकीको घरमा समेत पुगेको छ । उक्त आगो हदिशा खातुन र मोफजमुलको घरमासमेत सल्किँदा झण्डै आठ लाख रुपैयाँ बराबरको धनमाल जलेर सखाप भएको हो ।

टिप्पणीहरू