मध्यरातबाट पेट्रोल, डिजेल, मट्टितेल, ग्यास र हवाई इन्धनको भाउ बढ्ने

मध्यरातबाट पेट्रोल, डिजेल, मट्टितेल, ग्यास र हवाई इन्धनको भाउ बढ्ने

सरकारल आज मध्यरातबाट पेट्रोलियम पदार्थको भाउ बढाउने भएको छ । सबै पेट्रोलियम पदार्थको साबिक मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ ।

अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १ सय ३३ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १ सय १६, आन्तरिक हवाई इन्धन प्रति लिटर ९६ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिण्डर १ हजार ५ सय हुनेछ ।सरकारले तिहारको मुखमा पेट्रोलियम पदार्थको भाउ बढाएको हो ।

टिप्पणीहरू