चीनभरि सुन्दर काठमाडौंको मन लोभ्याउने चर्चा

चीनभरि सुन्दर काठमाडौंको मन लोभ्याउने चर्चा

चीनमा नेपालका विभिन्न सम्पदाहरुको निकै आकर्षक ढंगबाट प्रचार प्रसार भएको छ । चिनियाँ सामाजिक सञ्जालमा काठमाडौंमा रहेका प्रसिध्द सम्पदासम्बन्धी छोटो डक्युमेन्ट्री बनाएर व्यापक प्रचार प्रसार भएको हो ।

प्रचार प्रसार भएका सम्पदाहरुमा सिंहदरबार,धरहरा,रानीपोखरी, टुँडिखेल,दशरथ रंगशाला, बौध्दलगायत छन् । ऐतिहासिक महत्व बोकेका यी सम्पदाहरुको चीनमा प्रसार हुँदा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक भित्रिने सम्भावना बढ्छ ।काठमाडौंका उक्त मनमोक दृश्य ड्रोनबाट खिचिएको हो ।

 

 

 

टिप्पणीहरू