यमनका विद्यालयमा गृहयुद्धको असर (फोटो फिचर)

यमनका विद्यालयमा गृहयुद्धको असर (फोटो फिचर)

यमनमा वर्षौंदेखि गृहयुद्ध जारी छ । गृहयुद्धले सर्वत्र तहसनहस बनाएको छ । त्यहाँ सबैभन्दा धेरै शैक्षिक क्षेत्र अस्तव्यस्त भएको छ । यसको असर साना बालबालिका र नयाँ पुस्तामा परेको छ ।

उत्तरी यमनको हज्जाह प्रान्तमा अवस्थित अबि तालिब प्राथमिक विद्यालय वर्षांैदेखि भड्किएको गृहयुद्धको चपेटामा परेर ध्वस्त भएपछि अहिले त्यहाँ भग्नावशेष मात्र रहेको छ ।

तीन सयभन्दा बढी विद्यार्थी रहेको उक्त विद्यालयमा अहिले अस्थायी रुपमा पाल टाँगिएको छ । प्रचण्ड रापबाट जोगाउन पालमाथि परालको प्रयोग गरेर कक्षा कोठाहरु बनाइएको छ ।

उक्त विद्यालयबारे सिन्ह्वाका फोटो पत्रकार मोहम्मद अल–वाफीद्वारा खिचिएका केही तस्बिर हेरौं ।

विद्यार्थीहरु अस्थायी कक्षाको खुल्ला ठाउँमा खेल्दै। पराल लगायत टेन्टले बनाईएको कक्षाहरु पनि यो फोटोमा देखिन्छ।

लदाइले ध्वस्त स्कुलको भग्नावशेषमा एक स्कुलेकेटो

अस्थायी कक्षामा अध्ययनरत बालकहरु

अध्यापन गराउंदै शिक्षक

सानो क्लासका बालिकाहरु कक्षा कोठामा

टेन्टले बनेको अस्थायी कक्षाकोठाबाट चिहाउन्दै एक बालक

अस्थायी कक्षामा अध्ययनरत बालकहरु

अस्थायी कक्षामा अध्ययनरत बालकहरु

अध्ययनरत बालिकाहरु

 

टिप्पणीहरू