​माथि पानी, तल पुल

अधिकांश पुल नदीमाथि बनेका हुन्छन् तर जर्मनीको मैग्डेबर्गमा यस्तो एउटा अनौठो पुल छ, जसको माथिबाट नदी बग्छ, जहाज आवतजावत गर्छ । यथार्थमा यो ‘वाटर ब्रिज’ नै हो, जुन सन् १९३८ मा निर्माण गरिएको थियो । जहाज एउटा नदीबाट अर्को नदीमा पु¥याउनु नै यसको उद्देश्य हो । निर्माण सम्पन्न भएदेखि नै यो पुल आकर्षणको केन्द्र बन्दै आएको छ ।

टिप्पणीहरू