प्रचण्ड सडक मार्ग हुँदै चितवनतिर

प्रचण्ड सडक मार्ग हुँदै चितवनतिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनको लागि भर्खरै प्रस्थान गर्नुभएको छ ।

उहाँ सवा १ बजे खुमलटारबाट चितवनको लागि निस्कनुभएको हो । उहाँ सडक मार्ग हुँदै त्यता जान लाग्नुभएको बताइएको छ ।

थानकोट नाकाबाट उहाँ पौने दुई बजेको हाराहारीमा त्यसतर्फ जानुभएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू