भाेली तारा बरालहरुले अख्तियारमा उजुरी दिने

भाेली तारा बरालहरुले अख्तियारमा उजुरी दिने

अभियन्ता तारा बरालहरुको समूहले एमसीसीको पक्षमा रहेकाहरुको बिरुद्ध अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा उजुरी गर्ने भएका छन् ।

अमेरिकी सहयोग सम्झौता (एमसीसी) को पक्षमा रहेका दल तथा एमसीसीमा हस्ताक्षर गर्ने पदाधिकारी एवम् सोसँग प्रत्यक्ष जोडिएका व्यक्ति तथा संस्थाको विरुद्ध आयोगमा उजुरी दिन लागिएको बताइएको छ ।

भोलि दिउँसो १ बजे टंगालस्थित आयोगमा उजुरी दिने कार्यक्रम राखिएको बताइएको छ । यसअघि उक्त समूहले नेकपा एमाले, माओवादी केन्द्र र जसपालाई औपचारिक रुपमा ज्ञापनपत्र बुझाउँदै एमसीसीको बिरोध गरिसकेको छ ।

टिप्पणीहरू