देखाएरै दंग

प्राचीन रोममा पुरुष लिंग निकै प्रख्यात थियो । लिंगको मूर्ति र चित्र देखाउन हिच्किचाउन होइन, बरू देखाएर हिँड्नमा गर्व मानिन्थ्यो । पुरुषले आफ्नो घाँटीमा तामाद्वारा निर्मित लिंगको माला झुण्ड्याएर हिँड्नुलाई साधारण मानिन्थ्यो । यसलाई फेसन मानिन्थ्यो, सुन्दरताको प्रतीक ! त्यतिमात्र हैन यस्तो माला लगाएर हिँड्नेलाई अरूबाट खतरा हुँदैन भत्रे विश्वास गरिन्थ्यो । त्यसैले यात्रामा जाँदा यो माला लगाउन बिर्संदैनथे ताकि दुर्घटना नहोस् । घुम्ती र पुलमा पनि लिंगको चित्र कोरिएको हुन्थ्यो ताकि बाटोमा हिँड्नेको शुभ होस् ।

टिप्पणीहरू