पुत्रमा हिटलर पसेपछि « Jana Aastha News Online
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022

पुत्रमा हिटलर पसेपछि

प्रकाशित मिति :  ६ माघ २०७३, बिहीबार ०८:१२


२७ वर्षीया इजिप्सियन मोनिक रोबिन्सनले तीन वर्षे छोराको यसकारण हत्या गरिन् कि उसको आत्मा हिटलरको जस्तो भयो ! उनले धरौटीमा रिहा हुन मानिनन् र जेल बस्न रुचाइन् । जेलमा अन्य कैदीलाई छोरो एरिज हुआँ ओसेभेडोमा हिटलरको आत्मा पसेकाले छुरा घोपेर मारेको सुनाइन् । मोनिक अमेरिकाको फ्लोरिडामा बस्थिन् ।


प्रतिक्रिया दिनुहोस !