ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

सिरहा नगरपालिका–१३ स्थित सडकमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लहान नगरपालिका–१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ । स१त ३९७२ नंको ट्र्याक्टर गए राती आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

टिप्पणीहरू