आज २५६५ औं बुद्धजयन्ती, तस्वीरमा लुम्बिनी

आज २५६५ औं बुद्धजयन्ती, तस्वीरमा लुम्बिनी

महामानव बुद्धको २५६५ औं जयन्ती आज जेष्ठ १२ गते परेको छ ।

बैशाख पूर्णिमाका दिन मनाईने बुद्धजयन्ती कोभिड १९ का कारण प्रभावित भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीका केहि तस्वीर ।

तस्वीरः नरेश के.सी, लुम्बिनी

टिप्पणीहरू