निषेधाज्ञाको १९ औं दिनमा काठमाण्डौं (फोटो फिचर)

निषेधाज्ञाको १९ औं दिनमा काठमाण्डौं (फोटो फिचर)

कोभिड–१९ संक्रमण रोकथामका लागि १९ दिनदेखि जारी निषेधाज्ञाको कारण काठमाण्डौं उपत्यका सुनसान छ । सडकमा दोस्रो डोज खोप लगाउन हिँडेका केही सर्वसाधारण देखिए पनि अत्यावश्यक सवारी साधन मात्रै गुडेको देखिन्थ्यो ।

यसै सन्दर्भमा जनआस्थाको फोटो पत्रकार टोली आज बिहान साढे १० बजेतिर पशुपतिनाथ मन्दिर पुगेको थियो । अन्य चहलपहल कम देखिए पनि दाहसंस्कार लगायतका कार्यहरू सामान्य रुपमा भएको देखियो ।

आज जनआस्थाको टोलीले पशुपतिनाथ मन्दिरको वरिपरि देखेको दृश्य यस्तो छ:

 

टिप्पणीहरू