जिल्लाको रिपोर्टिङ पनि प्रचण्डले नै गर्ने

जिल्लाको रिपोर्टिङ पनि प्रचण्डले नै गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशका केही जिल्लाको चुनावी गतिविधि र पार्टीका अन्य काम कारबाहीबारे आफैंले केन्द्रीय समितिलगायत उपल्ला कमिटीलाई रिपोर्टिङ गर्ने हुनुभएको छ ।

मधेस प्रदेश कमिटी गठन नभएकाले त्यताका आठ वटै जिल्लाको चुनावी गतिविधि र पार्टीका अन्य काम कारबाहीबारे अध्यक्ष दाहालले जानकारी गराउने बताइएको छ ।

टिप्पणीहरू