हिरोशिमा आणविक बम बिष्फोटको ७७ औं वार्षिकोत्सव (फोटो फिचर) « Jana Aastha News Online
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022

हिरोशिमा आणविक बम बिष्फोटको ७७ औं वार्षिकोत्सव (फोटो फिचर)

प्रकाशित मिति :  २४ श्रावण २०७९, मंगलवार ०८:००


जापानले आफ्नो पश्चिमी शहर हिरोशिमामा भएको आणविक बम बिष्फोटको ७७ औं वार्षिकोत्सव मनाएको छ।

शान्ति मेमोरियल पार्कमा शनिवार ६ अगस्टका दिन यो स्मृति समारोह,स्थानीय समयअनुसार बिहान ८:१५ मा मौनधारण गरेर शुरु गरिएको थियो । अगस्ट ६, १९४५ मा अमेरिकी बमवर्षक विमानद्वारा खसालिएको आणविक बमले ठूलो बिस्फोटका साथ् शहर ध्वस्तप्राय: भएको थियो भने वर्षको अन्त्यसम्ममा करिब १ लाख ४० हजार मानिसको मृत्यु भएको थियो ।

श्रोत: सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !