हिरोशिमा आणविक बम बिष्फोटको ७७ औं वार्षिकोत्सव (फोटो फिचर)

हिरोशिमा आणविक बम बिष्फोटको ७७ औं वार्षिकोत्सव (फोटो फिचर)

जापानले आफ्नो पश्चिमी शहर हिरोशिमामा भएको आणविक बम बिष्फोटको ७७ औं वार्षिकोत्सव मनाएको छ।

शान्ति मेमोरियल पार्कमा शनिवार ६ अगस्टका दिन यो स्मृति समारोह,स्थानीय समयअनुसार बिहान ८:१५ मा मौनधारण गरेर शुरु गरिएको थियो । अगस्ट ६, १९४५ मा अमेरिकी बमवर्षक विमानद्वारा खसालिएको आणविक बमले ठूलो बिस्फोटका साथ् शहर ध्वस्तप्राय: भएको थियो भने वर्षको अन्त्यसम्ममा करिब १ लाख ४० हजार मानिसको मृत्यु भएको थियो ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू