चीनमा हरियाली छायो (फोटो फिचर)

चीनमा हरियाली छायो (फोटो फिचर)

चीनमा सन् २००० देखि २०२१ सम्मको अथक प्रयासपछि हरेक क्षेत्र विभिन्न वनस्पतिले भरिभराउ रहेको छ । हरियाली बढ्दै गएको आधिकारिक रिपोर्ट मौसम प्रशासनद्वारा भर्खरै सार्वजनिक आधिकारिक पत्र “ब्लु बुक अन क्लाइमेट चेन्ज इन चाइना (२०२२)” मा उल्लेख छ।

यस अवधिमा, चीनको वनस्पति सूचकांकमा भएको सामान्य भिन्नता र वनस्पतिले ढाकेको क्षेत्रको अध्ययन आदिको आधारमा यसको हरियाली वृद्धि भएको रिपोर्ट जारी गरिएको जनाइएको छ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू