कल्चौंडे खोलाले शेर सिंहकी छोरी बगायो « Jana Aastha News Online
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022

कल्चौंडे खोलाले शेर सिंहकी छोरी बगायो

प्रकाशित मिति :  १० श्रावण २०७९, मंगलवार १८:२५


सांकेतिक तस्बिर

दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ । महाकाली नगरपालिका–३, काटैका शेर सिंह बडालकी छोरी १४ वर्षीया कविता बडालको घरदेखि करिब पाँच सय मिटर टाढाको कल्चौंडे खोला तर्ने क्रममा बगाएर मृत्यु भएको छ ।

उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर तल शव फेला परेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !