कल्चौंडे खोलाले शेर सिंहकी छोरी बगायो

कल्चौंडे खोलाले शेर सिंहकी छोरी बगायो

दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ । महाकाली नगरपालिका–३, काटैका शेर सिंह बडालकी छोरी १४ वर्षीया कविता बडालको घरदेखि करिब पाँच सय मिटर टाढाको कल्चौंडे खोला तर्ने क्रममा बगाएर मृत्यु भएको छ ।

उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर तल शव फेला परेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू