प्रधानमन्त्री राष्ट्रपति भेट्न शीतल निवास प्रवेश

प्रधानमन्त्री राष्ट्रपति भेट्न शीतल निवास प्रवेश

प्रधानमन्त्री शेरबहादुर देउवा केही बेरअघि शीतल निवास छिर्नुभएको छ । उहाँ राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटको निम्ति त्यहाँ जानुभएको हो ।

प्रधानमन्त्री देउवा र राष्ट्रपतिबीच झण्डै एक घण्टा भेटवार्ता भएको छ । भेटघाटपछि प्रधानमन्त्री ७ बजेको हाराहारीमा शीतल निवासबाट निस्केर बालुवाटारस्थित सरकारी निवास फर्कनुभएको छ ।

टिप्पणीहरू