धान दिवस मनाउन सबैलाई छुट्टी « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

धान दिवस मनाउन सबैलाई छुट्टी

प्रकाशित मिति :  १३ असार २०७९, सोमबार ११:४५


कर्णाली सरकारले असार १५ गते प्रदेशका नौ वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ । धान दिवसको अवसरमा जुम्लाबाहेकका जिल्लामा बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए ।

कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) को गत चैत २९ गतेको निर्णयानुसार बिदा दिइएको हो ।

बिदाका दिन सम्पूर्ण कार्यालय, विद्यालयलगायत अन्य संस्था बन्द रहने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !