सभामुख

सभामुखको कार्यकक्षमा सर्वदलीय बैठक

सभामुख देवराज घिमिरेले आज संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख नेताहरुसँग छलफल गर्न लाग्नुभएको छ । उहाँले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो ।  शीर्ष नेताहरूसँगको छलफल बिहान ११ बजे सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा राखिएको छ । संसदको बजेट अधिवेशन आगामी शुक्रबारदेखि शुरु हुँदैछ । सोही सन्दर्भमा सभामुखले छलफल राख्नुभएको हो ।  प्रमुख प्रतिपक्ष दल नेपाल…