युवराज 

गृहमन्त्रीपछि पोल्याण्डका कन्सुलरको पद खुस्काउन कस्सिए युवराज

सर्वोच्च अदालतमा रिट हालेर रवि लामिछानेको तत्कालीन सांसद र मन्त्री पद खुस्काइदिएपछि एकाएक चर्चामा आएका र आफूलाई चित्त नबुझेका विषयमा उजुरी हाल्दै हिँड्ने सिन्धुलीका युवराज सफल अब पोल्याण्डका कन्सुलरलाई निलम्बन गराउन कस्सिएका छन् ।  प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा निवेदन दर्ता गराएका उनले पोल्याण्डको वार्सा क्षेत्रका अवैतनिक वाणिज्यदूत डा। बोधराज सुवेदी मानव तस्करीमा संलग्न रहेको जिकिर गर्दै युवराजले कारबाहीको माग गरेका हुन् । समितिका सभापति राजकि…