खुला मञ्च

दुबो रोपेपछि पानी नजम्ने काठमाडाैं महानगरको दाबी

काठमाडौं महानगरपालिकाले खुला मञ्चको ग्रेडिङ् र लेभलिङको काम शुरु गरेको छ । पूर्वाधार कम्पनीसँग सम्झौता भएपछि आजबाट उक्त कार्य थालिएको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहबरमा हिजो भएको सम्झौतामा पूर्वाधार कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसी र महानगरको सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यले हस्ताक्षर गरेका हुन् ।  पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न सरकारी स्वामित्वको पूर्वाधार निर्माण कम्पनीसँग वैशाख १० गते नीतिगत सहमति पत्रमा …