सीधाकुरा घटना

जब मिडियामार्फत रिस फेर्न थालिन्छ

राज्यले खडा गरेको नियामक निकायलाई ठाडै मान्दिनँ भन्ने, अदालत सल्बलाएपछि ‘थुरथुर’ हुने रवि लामिछाने प्रवृत्ति देखाएका छन्, उनकै शिष्यहरुले । रवि लामिछानेले ग्यालेक्सी टिभीलाई जसरी नै स्थापना र सञ्चालनका निम्ति आफैंले उत्प्रेरित गरी अरुलाई जिम्मा लगाएको सीधाकुरा डटकमले त्यस्तो व्यवहार प्रदर्शन गरेको हो । ‘डार्क फाइल’ भनेर उसले सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईसहित केही मिडिया मालिकलाई विवादमा मुछ्ने प्रयासस्वरुप तीन भागसम्म प्रकाशित कन्टेन्टलाई …