केपी ओली,प्रचण्ड

ओलीबाट प्रचण्डले पाएको के होला आश्वासन ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य छाडेर एमालेसँग ‘दोस्ती’ कसेको एक महिना कटिसकेको छ । अप्रत्यासित र आकस्मिक लाग्ने यी दुई पार्टी मिलनको आधार सत्ताको भागबण्डा मात्रै हो या त्यसमा वाम सहकार्यको दीर्घकालीन रणनीति पनि जोडिएको छ ? अझै खुलिसकेको छैन ।  ‘हठात्’ बनेको नयाँ सत्ता समीकरणमा एकीकृत समाजवादीसमेत जोडिएपछि एकथरीले त्यसलाई ‘वाम एकता’का रुपमा समेत चर्चा गरेका थिए । केपी ओलीले संसद विघटन गरेपछि बरालि…