सहसचिवहरु

दुई दर्जन सहसचिव अध्ययन भ्रमणमा चीन जाँदै

चीनको सार्वजनिक प्रशासनबारे जानकारी लिन निजामति सेवाका २३ जना सहसचिवहरु चीन जान लागेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ निर्देशक विनोदकुमार विष्टको नेतृत्वमा २६ जनाको टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ । चीनले राजधानी बेइजिङमा सात दिनको कार्यशाला राखिएको छ । कार्यशालामा चीनको सार्वजनिक प्रशासनका व्यवहारिक र नीतिगत पक्षको बारेमा नेपाली सहसचिवहरुले जानकारी लिनेछन् । यसअघि भारतलगायत विभिन्न मुलुकमा ४५ पटक भइसकेको यस्तो कार्यक्रम चीनमा पहिलो प…