ठमेल र दरबारमार्ग

गृहको निर्णयपछि विभिन्न आशंका, घरधनीहरु त्रसित

सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा खुला राख्ने निर्णय गरेको छ । गृहमन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले २४ सै घण्टा राजधानीका ठमेल र दरबारमार्ग क्षेत्र खुला राख्ने तयारी अघि बढाएको छ । अस्ति सिडियो कार्यालयमा यसबारे छलफल गर्न सरोकारवाला निकायका पदाधिकारीहरुको बैठक बसेको थियो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सम्बन्धित निकाय र व्यवसायीहरुबाट रायसुझाव लिइसकेका छन् ।  ठमेल र दरबारमार्ग राजधानीको मुख्य पर्यटकीयस्थल हो ।…