सिंहदरबार

सवाल यहाँ पैसा र फेसबुकको छ श्रीमान्

मुलुक संघीयतामा गयो तर एक लाखदेखि पाँच लाखसम्म बजेट माग्नेको भीड अहिले पनि उस्तै छ सिंहदरबारमा । अर्ब/करोड होइन केही लाखका योजना बोकेर संघीय सांसददेखि जनप्रतिनिधिहरु सिंहदरबारतिर धाइरहेको देख्न पाइन्छ अचेल । आगामी आर्थिक वर्षका लागि धरानका मेयर हर्क साम्पाङले सबैजसो मन्त्रालयमा पुगेर योजना पेश गरे, बजेट मागेर फर्किए । यसरी स–साना र टुक्रे योजना माग्दै मन्त्रालय धाउने साम्पाङ एक्ला होइनन् ।  संघीयतामा साना आयोजनाको कार्यान्वयन स्थानीय तह, मध्यम खालका आयोजना…

Page 1 of 4