भेट्दा पनि भाउन्न ?

आमिर खानको बहुचर्चित फिल्म ‘दंगल’ बाट लोकप्रियता हासिल गरेकी १६ वर्षीया अभिनेत्री जाहिरा वासिमविरुद्ध कास्मिरमा मुस्लिमले प्रदर्शन गरेका छन् । जाहिराले त्यहाँकी प्रथम महिला मुख्यमन्त्री मेहबुबा मुफ्ती सइदसँग भेटेपछि मुस्लिम क्रुद्ध बनेका हुन् । यद्यपि आमिर खान, श्रद्धा कपुर, दिपिका पादुकोणलगायत कलाकारले जाहिराको समर्थन गरेका छन् । दंगल फिल्ममा जाहिराले आमिर खानकी छोरी गीता फोगातको भूमिका निभाएकी थिइन् ।

टिप्पणीहरू