महिला हिंसाविरुद्ध स्कूले विद्यार्थी सडकमा

महिला हिंसाविरुद्ध स्कूले विद्यार्थी सडकमा

आज साँझ काठमाडौंमा स्कूले विद्यार्थीहरूले महिला हिंसा र बलात्कारविरुद्ध नारा जुलुश गरेका छन् ।

विद्यार्थी विप्लव खड्काको नेतृत्वमा भएको जुलुश

काठमाडौं महानगर–१४, स्थित हिमशिखर विद्यालयका विद्यार्थीहरू मुलुकमा बढ्दै गएको महिला हिंसा र बलात्कारविरुद्ध जुलुश निकाल्दै अहिले माइतीघर मण्डला पुगेका हुन् ।

विद्यार्थी विप्लव खड्काको नेतृत्वमा भएको जुलुशमा बलात्कारीलाई फाँसी दे, हत्यारालाई फाँसी देलगायतका नारा लगाइएको थियो ।

टिप्पणीहरू