भारतीय जर्नेल भद्रकालीमा

भारतीय जर्नेल भद्रकालीमा

नेपाल भ्रमणमा रहेका भारतीय सेनाकाे केन्द्रीय कमाण्डका लेफ्टिनेन्ट जनरल अनिंद्य सेनगुप्ताले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन् । 

हिजो नेपाल आएका उनले आज भद्रकालीस्थित जंगी अड्डा पुगेर भेटवार्ता गरेका हुन् । 

त्यसक्रममा भारत र नेपालबीचको रक्षा सहकार्यलाई थप सुदृढ पार्ने उपायबारे छलफल भएको जनाइएको छ ।

टिप्पणीहरू