काँग्रेस बैठक देउवाको अध्यक्षतामा बस्दै

काँग्रेस बैठक देउवाको अध्यक्षतामा बस्दै फाइल फाेटाे

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने आजको बैठकको अध्यक्षता सभापति शेरबहादुर देउवाले गर्ने बताइएको छ ।

बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरुको उपस्थिति रहने छ । बैठकमा वर्तमान राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति र जेनजी प्रदर्शन र विध्वंशपछि उत्पन्न चुनौतीहरुबारे छलफल गरिँदै छ ।

टिप्पणीहरू