उता बाढी, यता खानेपानी बन्द

उता बाढी, यता खानेपानी बन्द

रातिदेखि परेको वर्षापछि मेलम्चीमा बाढी आएको छ । बाढीका कारण धमिलो पानी पसेकाले राजधानीमा मेलम्चीको खानेपानी वितरण बन्द गरिएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि मेलम्चीको पानी वितरण कार्य रोकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

टिप्पणीहरू