०५ पुस २०८२, शनिबार | 20 Dec 2025, Saturday
जन आस्था
चैत १, २०८१
464 shares
प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउनुभएको छ ।
साँझ साढे ५ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा डाकिएको बैठकमा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायत उपस्थित हुनुहुने छ ।
टिप्पणीहरू