पूर्व युवराज्ञी हिमानी शाह फिलिपिन्समा सम्मानित

पूर्व युवराज्ञी हिमानी शाह फिलिपिन्समा सम्मानित

पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाह गुसी अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

 

हिमानी ट्रष्टको माध्यमबाट मानवतासम्बन्धी विषयमा पुर्याएको योगदानस्वरुप उहाँलाई फिलिपिन्सको राजधानी मनिलामा आयोजित विशेष समारोहमा उक्त पुरस्कार दिइएको उल्लेख छ ।

यस पटक शाहसँगै विश्वका विभिन्न मुलुकका २० जनालाई यो सम्मान दिइएको बुझिएको छ ।

टिप्पणीहरू