नयाँ दिल्लीको फेसन शोमा चिनियाँ क्यामरा
भारतको राजधानी नयाँ दिल्लीमा आयोजित फेसन सप्ताह जारी छ । गत मंगलबारदेखि शुरु भएको भारतीय फेसन विक पर्सिसम्म हुने बताइएको छ ।
फेसन सप्ताहमा भारतका प्रख्यात डिजाइनरहरुले डिजाइन गरेका पोशाक प्रस्तुत गरिएको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार उक्त कार्यक्रममा प्रस्तुत गरिएका पोशाकको गुणस्तर र डिजाइन उच्चस्तरको पाइएको छ ।
स्रोत : सिन्ह्वा ।
टिप्पणीहरू