नक्कली शरणार्थीको लफडासङ्गै पूर्वगृहमन्त्री खाँण काठमाडौंमा

नक्कली शरणार्थीको लफडासङ्गै पूर्वगृहमन्त्री खाँण काठमाडौंमा

पूर्वगृहमन्त्री बालकृष्ण खाँण बिहानै भैरहवाबाट काठमाडौं आएका छन् ।

लामो समयदेखि उनी गृहजिल्ला रुपन्देहीमा थिए । खाँण आज बिहान बुध्द एअरको उडानमा ८ बजे भैरहवाबाट आएका हुन् ।

उनी र श्रीमती मञ्जुमाथि पनि नक्कली शरणार्थी बनाएर सर्वसाधारणलाई अमेरिका लैजाने काण्डमा अलगअलग पैसा बुझ्दै संलग्न भएको आरोप लागेको छ ।
 

टिप्पणीहरू