प्रधानमन्त्रीलाई साक्षी राखेर गृह मन्त्रालयको अर्धवार्षिक समीक्षा

प्रधानमन्त्रीलाई साक्षी राखेर गृह मन्त्रालयको अर्धवार्षिक समीक्षा

आज गृह मन्त्रालयको अर्ध वार्षिक समीक्षा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको छलफल भएको बताइएको छ ।

बैठकमा मुख्य सचिव शंकरदास बैरागी, गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरिक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, गृहका प्रवक्ता जितेन्द्र बस्नेतलगायत मन्त्रालयका सहसचिवहरूको उपस्थिति थियो ।

टिप्पणीहरू