माल्दिभ्सको महिला न्यायाधीश सम्मेलनमा सपना श्रीमानको सम्बोधन
सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले प्रधान माल्दिभ्समा आयोजित त्यहाँको पहिलो महिला न्यायाधीश सम्मेलनमा भाग लिनुभएको छ । उहाँ राजधानी मालेमा आयोजना गरिएको सम्मेलनमा सहभागी हुन हिजो श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौंबाट त्यसतर्फ जानुभएको थियो ।
न्यायाधीश प्रधानलाई सम्मेलनमा वक्ताको रुपमा आमन्त्रण गरिएको आयोजकले जनाएको छ । नेपालसहित भारत, बंगलादेश र मलेसियाको तर्फबाट पनि एक एक जना न्यायाधीश सम्मेलनमा सहभागी हुनुभएको बताइएको छ ।

टिप्पणीहरू