राष्ट्रपति हारेपछि एमाले उपाध्यक्षलाई उपनेताको जिम्मेवारी

राष्ट्रपति हारेपछि एमाले उपाध्यक्षलाई उपनेताको जिम्मेवारी

नेकपा एमाले संघीय संसदीय दलको उपनेतामा सांसद सुवासचन्द्र नेम्वाङलाई मनोनित गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दलको उपनेतामा नेम्वाङलाई नियुक्त गर्नुभएको हो ।

एमाले संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार अध्यक्ष शर्माले उपनेतामा नियुक्त हुनुभएका नेम्वाङले पदको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास लिनुभएको छ ।


 

टिप्पणीहरू