रोहिंग्या शरणार्थीहरु ज्ञापनपत्र बोक्दै महाराजगञ्जमा

रोहिंग्या शरणार्थीहरु ज्ञापनपत्र बोक्दै महाराजगञ्जमा

नेपालमा रहेका रोहिंग्या शरणार्थीहरु संयुक्त राष्ट्र संघको शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) पुगेका छन् । उनीहरु महाराजगञ्जस्थित उच्चायुक्तको कार्यालयमा आज बिहान ९ बजे पुगेका हुन् ।

आफ्ना माग पूरा हुनुपर्ने माग राख्दै उनीहरु त्यहाँ पुगेको बताइएको छ । शरणार्थीहरुले तयार पारेको ज्ञापनपत्र उच्चायुक्तको कार्यालयमा बुझाउने तयारी छ ।
 

टिप्पणीहरू