सोल्टी होटल नजिकै १३ देशका प्रतिनिधि जम्मा

सोल्टी होटल नजिकै १३ देशका प्रतिनिधि जम्मा

राजधानीमा पाँचौ स्थानीय योजना प्लेटफर्म सम्मेलन शुरु भएको छ । शहरी विकास मन्त्रालयको आयोजनामा भएको दुई दिने सम्मेलनमा नेपाल सरकार,अन्तर्राष्ट्रिय विभिन्न संघ संस्था र स्थानीय तहहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा युएन ह्याबिट्याटका मिनोरु किमुरा,चीनको नानचिङ विश्वविध्यालयका प्राध्यापक होङयाङ वाङलगायत युगाण्डा,मलेसिया, भुटान,कम्बोडिया, बंगलादेशलगायत १३ वटा मुलुकका प्रतिनिधि सहभागी छन् । 

कार्यक्रम ताहाचलको होटल हायात प्यालेसमा भइरहेको छ । सम्मेलनमा व्यवस्थित शहरी विकास,त्यसका योजना र कार्यान्वयका विविध पक्षमा छलफल हुने बताइएको छ ।
 

टिप्पणीहरू